|
|
|
EPS को सम्बन्धमा बनेको निर्देशक समिति - १. श्रम तथा यातायात व्यवस्था मन्त्री वा राज्यमन्त्री -अध्यक्ष २. सचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय -सदस्य ३. प्रतिनिधि -सहसचिवस्तर, अर्थ मन्त्रालय -सदस्य ४. प्रतिनिधि -सहसचिवस्तर, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय -सदस्य ५. प्रतिनिधि -सहसचिवस्तर, गृह मन्त्रालय -सदस्य ६. प्रतिनिधि -सहसचिवस्तर, परराष्ट्र मन्त्रालय -सदस्य ७. महिला प्रतिनिधि, राष्ट्रिय महिला आयोग -सदस्य ८. मान्यता प्राप्त ट्रेड यूनियन महासंघहरु प्रत्येकबाट एक/एकजना -सदस्य ९. वैदेशिक रोजगार व्यवसायी संघहरुको प्रतिनिधि एकजना -सदस्य १०. महानिर्देशक, श्रम तथा रोजगार प्ररबर्द्धन विभाग -सदस्य-सचिव Employment permit System (EPS) सम्बन्धि मित्र राष्टू कोरियासँग हुने MOU अनुसार श्रमिकहरुको छनौट गर्ने, तालीम प्रदान गर्ने, कार्यान्वयनको क्रममा आवश्यकता अनुसार निजी क्षेत्रका प्रतिष्ठानहरु एवं संस्थाहरु समेतलाई मन्त्रालयको स्वीकृति लिई परिचालन गर्ने र यस सम्बन्धमा अन्य आई पर्ने कार्य गर्ने जिम्मेवारी लिने गरी देहाय अनुसारको कार्य समिति गठन गर्ने ।
१. महानिर्देशक, श्रम तथा रोजगार प्रबर्द्धन विभाग संयोजक २. वैदेशिक रोजगार अनुमगन तथा निरीक्षण शाखा प्रमुख श्रम तथा यातायात व्यवस्था मन्त्रालय सदस्य ३. कम्प्यूटर इन्जिनियर – (MOU हेर्ने) सदस्य ४. निर्देशक, श्रम तथा रोजगार प्रबर्द्धन विभाग सदस्य सचिव |
|