औद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९

 लालमोहर र प्रकाशन मिति

संशोधन गर्ने ऐन  २०३९।८।६।१

न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६

२०३९ सालको ऐन नं. १५

औद्योगिक तालीमको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावनाः- नेपाली श्रमजीवीहरूलाई बढी मात्रामा औद्योगिक कार्यमा संलग्न गराउन औद्योगिक प्रतिष्ठानमा औद्योगिक सीप सिकाउने तालीमसम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई बक्सेकोछ ।

परिच्छेद- १

प्रारम्भिक

१.संक्षिप्त नाम र प्रारम्भ  -१) यस ऐनको नाम "औद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२.परिभाषा  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा

माननीय मन्त्री
श्री मोहम्मद आफताब आलम
सचिव
श्री दिनेश हरि अधिकारी