:: जिटको निर्देशिका
भूमिका
नेपाली औद्योगिक प्रशिक्षार्थी र प्राविधिक अभ्यासार्थी कामदारहरू जापान पठाउने सम्वन्धमा ने पाल सरकार र मित्रराष्ट्र जापान सरकारको (Japan International Training Cooperation Organization (JITCO)) बीच को डिसेम्वर ३, २००३ मा सम्झौता / समझदारी पत्र (MOU) सम्पन्न भएको थियो। प्रारम्भमा उक्त सझौता बमोजिम नेपाली औद्योगिक प्रशिक्षार्थी र प्राविधिक अभ्यासार्थी कामदारहरूलाई जापानमा पठाउन नेपाल उद्योग वाणिज्य महासंघसंग समझदारी गरी उक्त संस्थालाई तो किएको मा आधिकारिक मात्रामा यस्ता नेपालीहरूले जापानमा प्रशिक्षार्थी / अभ्यासार्थी कामदारको रुपमा अवसर हासिल गर्न सकुन् भन्ने उद्देश्यले बैदेशिक रोजगार एजेन्सीहरूलाई संलग्न गर्राई सूचीकृत गरिएको छ।